Friday, July 5, 2013
Friday, March 8, 2013
रुरु–रेसुङ्गा क्षेत्रको परिचय
??–
/];'Ëf If]q ;+/If0f tyf ko{6g ljsf; ;ldlt @)^# ;fndf g]kfn ;/sf/åf/f u7g ePsf]
xf] . ?? /];'Ëf If]q eGgfn] u'NdL lhNnfsf tD3f;, cv{n], xl:trf}/, j8fufpF,
k/fNdL, jlny'd, h'e'Ë, uf}+8fsf]6, b'ljrf}/, b/jf/ b]lj:yfg, l;dLrf}/ ufpF
ljsf; ;ldltx?, u'NdL, kfNkf / :ofËhfsf] ;+ud :yn k"j{ :ofËhf lhNnfsf]
sf/Lsf]6, klZrd u'NdL lhNnfsf] yf]uf{ / e8\s'jf, pQ/ a8L3f6 vf]nf / ?b|j]0fL,
blIf0f kfNkf lhNnfsf] s';]gL leqsf] If]q / u'NdL lhNnfsf] w'sf]{6 j:t' l:yt
ljlrq u'kmf / ;f] cf;kf;sf] If]q kb{5 . of] 7fpF P]ltxfl;s, wfld{s, ;f+:s[lts
Pjd\ k|fs[lts ;f}Gbo{n] el/k"0f{ /x]sf] 5 . ??–/];'Ëf u'NdL lhNnfsf
;'k|l;4 tkf]e"ld x'g . eujfg uf}td a'4sf] hGd:yn n'lDjgLaf6 ^^ ls=ld=sf]
b'/Ldf kfNkf lhNnfsf] dgdf]xs / cfs{ifs ;b/d'sfd tfg;]g / >Lgu/ cjl:yt 5 .
tfg;]g glhs} klZrs tkm{ k|l;4 e}/j:yfg dlGb/ /x]sf] 5 . tfg;]gsf] klZrd #)
ls=ld= df]6/af6f]sf] b'/Ldf ?? If]q / &% ls=ld=sf] b'/Ldf /];'Ëf If]q
/x]sf] 5 .
kf}/fl0fs, wfld{s tyf P]ltxfl;s b[li6sf]0faf6
?? /];'Ëfsf] :ki6 Oltxf; 5 . oxfFsf d7, dlGb/, nufot y'k|} k|df0fx? 5g\ . oxfF
kf}/fl0fssfnsf k|l;4 Clifx?n] tk:of u/L ;fwgf k|fKt u/]sf x'g\ .
/];'Ëf
kf}/fl0fssfnsf k|l;4 Clif Cio>[Ë b]lv hf];dlg ;Gt ;Dk|bfosf k|jt{s :jfdL
zlzw/ dxfk|e' nIdLgf/fo0f, k|e' ob'sfgGb h:tfn] o; e"lddf tk tyf o1 u/] .
pQm k/Dk/f clxn];Dd klg rln/x]sf] 5 .
?? If]qsf] lgs6 /d0fLo kj{lto k|fGt ePsf]n]
oxfF w]/} Clifx?n] tk:of u/]sf lyP . …;[li6sf] z'?df a|XdfhLsf] dgaf6 ;[li6
dxlif{ e[u'n] o;} kj{tdf tk:of u/]sf lyP .
/];'Ëf s[i0f u08sL t6l:yt ?? If]qsf] lz/ xf] . ?? If]qd} a|XdfhLsf
dfg;k'q k'n:o–k'nxsf] cf>d lyof] . cyf{t\ e[u', k'n:o–k'nx ;a} /];'Ëfsf
tk:jL lyP . ??If]qsf tk:jLx? klg jiff{ofddf /];'Ëfsf r'r'/fdf a:y] .Ú kf}/fl0fs
sfnb]lv jt{dfg sfn;Dd /];'Ëf kj{t l;4e"ld, tkf]e"dL, of]ue"ld, /
o1e"ld /xL cfPsf] 5 . o; kljq
e"lddf eujfg lzj l;4]Zj/ dxfb]jsf] ?kdf k|s6 ePsf x'g . clxn] /];'Ëfdf
l;4sf] dlGb/ 5, Tof] l;4]Zj/ dxfb]jsf] dlGb/ xf] . o; If]qdf ul/Psf sd{x?
dxfb]jsf] s[kfn] l;4 x'G5g\ . /];'Ëfdf xhf/f}+ jif{ klxNo}b]lv tk:of, ;fwgf, cWoog
dgg lrGtg ug]{ Clif k/Dk/f clxn];Dd klg rln/x]sf] 5 .
kf}/fl0fs sfndf /];'Ëfdf e[u' k'n:o cflb Clifn] tk:of u/]sf lyP . ??
If]qdf tk:of ug]{ cGo Clif d'lgx?sf] klg aif]{ cf>d /];'Ëf lyof] . /];'Ëfdf
k|Voft dxlif{ Cio>[Ën] tk:of u/]sf] s'/f atfO{G5 . Cio>[Ësf] af/]df,
aflNdsL, /fdfo0f, dxfef/t tyf cGo k'/f0fx?df ;d]t pNn]Vo u/]sf] kfOG5 . pgL
a|XdfhLsf ;ef;b dxlif{ sfZoksf gflt, ljdf08s Clifsf k'q lyP . Cio>[Ën] g}
/fhf bz/ysf] k'q]li6 o1 ;DkGg u/]sf lyP .
Cio>[Ëfsf]
hGdsf] af/]df klg crDdsf] syf 5 . Pslbg ljdf08s Clifn] s'g} tnfpdf g'xfpFb} lyP
. To;} tnfpdf csf]{lt/ s'g} ?kjtL cK;/fn] g'xfpFb} lyOg . cw{gUg cj:yfdf
g'xfPsL cK;/fnfO{ b]v]/ Clif sfdf;Qm eP5g / pgsf] lao{ ktg eP5 . kltt lao{
tnk§L kfgL vfO/x]sf] d[un] cghfgd} vfP5 / pQm d[u ue{0fL eOg\ . ToxL d[uLsf]
ue{af6 6fpsf]df Ps l;ª ePsf] aRrfsf] hGd eP5 . ltg} afnskl5 uP/ Cio>[Ë ag] .
pgL cfk\mgf afa' ljdf08ssf] cf>d sf}lzsL
t6df x's]{ . pgn] cfk\mgf afa' ljdf08s afx]s cGo JolQmx?nfO{ b]v]sf lyPgg\ .
pgn] :jf:gL dflg;sf] d'v klg b]v]sf lyPgg\ . To; ;dodf c+u b]zdf /fhf nf]dkfb
lyP . pgL cof]Wofsf /fhf bz/ysf k/dldq lyP . nf]dkfbn] /fHo ug]{ qmddf hgtfx?
dfly y'k}| cGofo u/] . a|fXd0fx?nfO{ 9fF6\g] sfd u/] . To; kfksf] kmn:j?k
c+ub]zdf eo+s/ v8]/L k¥of] . To;kl5 a|fXd08x? / lj4fgx?sf] ;Nnfx adf]lhd /fhfn]
Cio>[ËnfO{ Nofpg elg a]Zofx? k7fP . tL a]Zofx? sf}lzsL t6:y /d0fLo cf>ddf
k'u] . lt a]Zofx?n] ljdf08s gePsf] a]nfdf cg]s xfpefp b]vfP / ;fFem kv kms]{ .
slxNo} dflg; gb]v]sf Cio>[ËfnfO{ lt a]Zof csf]{ cf>daf6 cfPsf d'lg s'df/
h:tf] nfUof] . ;fFemkv gaf]lnsg ;fodsfnLg s[Ao ;+GWof, clUgLxf]qfbL gu/]sf
5f]/fnfO{ b]v]/ cfZro{ ladf08sn] ;f]Wbf Cio>[Ën] hl6n a|Xdfrf/Lsf] aofg u/]
. pgsf] aofgaf6 a]Zofx? cfP/ 5f]/fsf] dg lauf/L lbP5g\ eGg] a'´]sf ladf08sn]
/fIf;Ldfof ePsf]n] To;af6 aRg cfb]z lbP . t/ ef]nLkN6 tL a]Zofx? cfP/ ladf08s
gePsf] df}sfkf/L xfjefj s6fIfn] Cio>[ËnfO{ df]lxt kf/]/ nu] . pgnfO{
c+sb]zdf :jfut ul/of] . cnf}lss cWoflTds ann] ToxfF ef/L jiff{ eof] . ToxfFsf
;Dk"0f{ hgtf Cio>[Ëk|lt s[t1 eP . /fhf nf]dkfbn] cfk\mgL 5f]/L zfGtfnfO{
pgL;+u ljjfx ul/lbP . /fhfn] cfk\mgf 5f]/L HjfO{nfO{ uf]7x?, ufO{x? lbP .
ljdf08sn] 5f]/fnfO{ zfGtfaf6 k'q hGd]kl5 k'gMsf}lzsL t6df cfpg' eGg] cf1f lbPsf
lyP .
/fhf
bz/ysf] a[4 pd]/ x'Fbf;d]t k'q ghGd]sfn] cfk\mgf u'? al;i6;+u /fhfn] pkfo ;f]w]
. al;i6n] Cio>[ËnfO{ 8fsL Pp6f k'q]li6 o1 ug'{kb{5 eGg] pkfo atfO{lbP . pQm
o1sf] cfof]hgf ul/of] . Cio>[ËfnfO{ o1df cfrfo{ agfO{of] . xjg z'? ePkl5
clUgn] kfo;sf] yfn lnP/ cfP . ;f] yfn lbO{ cUgL nf]k eP . ToxL kfo; /fgLx?nfO{
v'jfPkl5 /fhf bz/ynfO{ /fd, nId0f, e/t / zq'wg u/L $ 5f]/f hGd]sf lyP .
cfk\mgf] a'afsf] cf1f cg';f/ k'q ghGdfOsg
cfk\mgf] cf>ddf cfpg lgz]if ul/Psf Cio>[Ë cfk\mgL kTgL zfGtfnfO{ lnP/
sf}lzsL glbsf] ;dfg gbL sfnLu08sLsf] lt/}lt/ ?? If]qdf cfO{k'u] pgL /];'Ëfdf
cfP/ a;] . o;/L >[ioCËaf6 /];'Ëf gfd /xg uPsf] xf] eGg] egfO{ 5 . eg]
Cio>[Ësf] lxpFb] cf>d >[Ëf xf] eGg] egfO{ klg ;fy{s x'G5 .
Monday, August 27, 2012
Friday, July 6, 2012
एक अर्ब लागतमा थानकोट-चन्द्रागिरि केबलकार

चन्द्रागिरिसम्म केबलकार चलाउने भएको छ । डेढ वर्षभित्र निर्माण पूरा हुने यो केबलकार मनकामनापछि दोस्रो हुनेछ। 'जग्गा लिजमा लिने र किन्ने काम सकिएको छ,' केवलकारका लगानीकर्ता तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले नागरिकसँग भने, 'डेढ वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ।'
विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरेर केबलकार निर्माण गरिने लगानीकर्ताले बताएका छन्। निर्माण पूरा भएपछि वार्षिक ५ सयजनाले रोजगारी पाउनेछन्। चन्द्रागिरिदेखि थानकोटसम्म जाँदा-आउँदाको शुल्क ४ देखि ५ सयसम्म लाग्ने अनुमान छ।
फन पार्कमा आइएमई समूहका ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हाथवे इन्भेस्टमेन्टका प्रबन्ध सञ्चालक अम्बिका पौडेल र एलिट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ज्ञानबहादुर जिसीको लगानी छ।
हेमराज ढकाल अध्यक्ष रहेको उक्त कम्पनीको अधिकृत पुँजी एक अर्ब र जारी पुँजी ७० करोड छ। फनपार्कका लागि ३८ करोड रुपैयाँ खर्च भइसकेको छ।
यो केबलकार थानकोटको त्रिभुवन पार्कनजिकबाट चढ्न सकिने छ। यसको लम्बाई साढे दुई किलोमिटर छ। यसका लागि कम्पनीले सरकारसँग ७ सय २० हेक्टर जग्गा लिजमा लिइसकेको छ। थानकोटमा रहने २० मिटर चौडा बटम स्टेसन (केबलकार चढ्ने ठाउँ) का लागि सरकारसँग कम्पनीले जग्गा लिजमा लिइसकेको छ। स्थानीयसँग पनि ६० रोपनी जग्गा किनिसकेको पौडेलले बताए।
टप स्टेसन (केवलकारबाट ओर्लने ठाउँ) भालेश्वर डाँडामा पर्यटकलाई केन्द्रित गरेर महादेवको मन्दिर, होटल, दृश्यावलोकन टावर, सभा, बाल उद्यान, मनोरञ्जन पार्क, क्याफे र बगैंचा बनाउने योजना छ। केवलकारका लागि एक अर्ब र अरु पूर्वाधारका लागि थप लगानी हुनेछ। 'केबलकार चलिसकेपछि चन्द्रागिरिमा अवस्था हेरेर सय बेडको पाँचतारे होटल पनि बनाउन सकिन्छ,' पौडेलले भने।
काठमाडौंनजिक घुम्न र टहलिने ठाउँ नभएपछि लगानीकर्ताले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न केबलकार बनाउने निधो गरेका हुन्। 'काठमाडौंमा दुई घन्टा बिताउने ठाउँ नभएपछि तीन वर्षअघि केबलकार बनाउन कम्पनी दर्ता गरिएको हो,' फनपार्क व्यवस्थापनको जिम्मेवारीसमेत लिएका पौडेलले भने। लगानीकर्ताले हङकङ, गोन्जावो र बेइजिङको केबलकार अवलोकन गरिसकेका छन् भने अन्तर्राष्ट्रिय विज्ञ अवलोकनका लागि आउँदै छन्।

Sunday, May 20, 2012
रुरु–रेसुङ्गा क्षेत्रको परिचय
रुरु– रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति २०६३ सालमा नेपाल सरकारद्वारा गठन भएको हो । रुरु रेसुङ्गा क्षेत्र भन्नाले गुल्मी जिल्लाका तम्घास, अर्खले, हस्तिचौर, वडागाउँ, पराल्मी, वलिथुम, जुभुङ्ग, गौंडाकोट, दुविचौर, दरवार देविस्थान, सिमीचौर गाउँ विकास समितिहरु, गुल्मी, पाल्पा र स्याङ्गजाको संगम स्थल पूर्व स्याङ्गजा जिल्लाको कारीकोट, पश्चिम गुल्मी जिल्लाको थोर्गा र भड्कुवा, उत्तर बडीघाट खोला र रुद्रवेणी, दक्षिण पाल्पा जिल्लाको कुसेनी भित्रको क्षेत्र र गुल्मी जिल्लाको धुर्कोट वस्तु स्थित विचित्र गुफा र सो आसपासको क्षेत्र पर्दछ । यो ठाउँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । रुरु–रेसुङ्गा गुल्मी जिल्लाका सुप्रसिद्ध तपोभूमि हुन । भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीबाट ६६ कि।मि।को दुरीमा पाल्पा जिल्लाको मनमोहक र आर्कषक सदरमुकाम तानसेन र श्रीनगर अवस्थित छ । तानसेन नजिकै पश्चिक तर्फ प्रसिद्ध भैरवस्थान मन्दिर रहेको छ । तानसेनको पश्चिम ३० कि।मि। मोटरबाटोको दुरीमा रुरु क्षेत्र र ७५ कि।मि।को दुरीमा रेसुङ्गा क्षेत्र रहेको छ ।
पौराणिक, धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट रुरु रेसुङ्गाको स्पष्ट इतिहास छ । यहाँका मठ, मन्दिर, लगायत थुप्रै प्रमाणहरु छन् । यहाँ पौराणिककालका प्रसिद्ध ऋषिहरुले तपस्या गरी साधना प्राप्त गरेका हुन् । रेसुङ्गा पौराणिककालका प्रसिद्ध ऋषि ऋष्यश्रृङ्ग देखि जोसमनि सन्त सम्प्रदायका प्रवर्तक स्वामी शशिधर महाप्रभु लक्ष्मीनारायण, प्रभु यदुकानन्द जस्ताले यस भूमिमा तप तथा यज्ञ गरे । उक्त परम्परा अहिलेसम्म पनि चलिरहेको छ ।
रुरु क्षेत्रको निकट रमणीय पर्वतिय प्रान्त भएकोले यहाँ धेरै ऋषिहरुले तपस्या गरेका थिए । ‘सृष्टिको शुरुमा ब्रह्माजीको मनबाट सृष्टि महर्षि भृगुले यसै पर्वतमा तपस्या गरेका थिए । रेसुङ्गा कृष्ण गण्डकी तटस्थित रुरु क्षेत्रको शिर हो । रुरु क्षेत्रमै ब्रह्माजीका मानसपुत्र पुलस्य–पुलहको आश्रम थियो । अर्थात् भृगु, पुलस्य–पुलह सबै रेसुङ्गाका तपस्वी थिए । रुरुक्षेत्रका तपस्वीहरु पनि वर्षायाममा रेसुङ्गाका चुचुरामा बस्थे ।’ पौराणिक कालदेखि वर्तमान कालसम्म रेसुङ्गा पर्वत सिद्धभूमि, तपोभूमी, योगभूमि, र यज्ञभूमि रही आएको छ । यस पवित्र भूमिमा भगवान शिव सिद्धेश्वर महादेवको रुपमा प्रकट भएका हुन । अहिले रेसुङ्गामा सिद्धको मन्दिर छ, त्यो सिद्धेश्वर महादेवको मन्दिर हो । यस क्षेत्रमा गरिएका कर्महरु महादेवको कृपाले सिद्ध हुन्छन् । रेसुङ्गामा हजारौं वर्ष पहिल्यैदेखि तपस्या, साधना, अध्ययन मनन चिन्तन गर्ने ऋषि परम्परा अहिलेसम्म पनि चलिरहेको छ ।
पौराणिक कालमा रेसुङ्गामा भृगु पुलस्य आदि ऋषिले तपस्या गरेका थिए । रुरु क्षेत्रमा तपस्या गर्ने अन्य ऋषि मुनिहरुको पनि बर्षे आश्रम रेसुङ्गा थियो । रेसुङ्गामा प्रख्यात महर्षि ऋष्यश्रृङ्गले तपस्या गरेको कुरा बताईन्छ । ऋष्यश्रृङ्गको बारेमा, बाल्मिकी, रामायण, महाभारत तथा अन्य पुराणहरुमा समेत उल्लेख्य गरेको पाइन्छ । उनी ब्रह्माजीका सभासद महर्षि काश्यपका नाति, विमाण्डक ऋषिका पुत्र थिए । ऋष्यश्रृङ्गले नै राजा दशरथको पुत्रेष्टि यज्ञ सम्पन्न गरेका थिए ।
ऋष्यश्रृङ्गाको जन्मको बारेमा पनि अचम्मको कथा छ । एकदिन विमाण्डक ऋषिले कुनै तलाउमा नुहाउँदै थिए । त्यसै तलाउमा अर्कोतिर कुनै रुपवती अप्सराले नुहाउँदै थिइन । अर्धनग्न अवस्थामा नुहाएकी अप्सरालाई देखेर ऋषि कामासक्त भएछन र उनको बिर्य पतन भएछ । पतित बिर्य तलपट्टी पानी खाइरहेको मृगले अनजानमै खाएछ र उक्त मृग गर्भणी भइन् । त्यही मृगीको गर्भबाट टाउकोमा एक सिङ भएको बच्चाको जन्म भएछ । तिनै बालकपछि गएर ऋष्यश्रृङ्ग बने ।
उनी आप्mना बाबु विमाण्डकको आश्रम कौशिकी तटमा हुर्के । उनले आप्mना बाबु विमाण्डक बाहेक अन्य व्यक्तिहरुलाई देखेका थिएनन् । उनले स्वास्नी मानिसको मुख पनि देखेका थिएनन् । त्यस समयमा अंग देशमा राजा लोमपाद थिए । उनी अयोध्याका राजा दशरथका परममित्र थिए । लोमपादले राज्य गर्ने क्रममा जनताहरु माथि थुपै्र अन्याय गरे । ब्राह्मणहरुलाई ढाँट्ने काम गरे । त्यस पापको फलस्वरुप अंगदेशमा भयंकर खडेरी प¥यो । त्यसपछि ब्राह्मण्डहरु र विद्धानहरुको सल्लाह बमोजिम राजाले ऋष्यश्रृङ्गलाई ल्याउन भनि बेश्याहरु पठाए । ती बेश्याहरु कौशिकी तटस्थ रमणीय आश्रममा पुगे । ति बेश्याहरुले विमाण्डक नभएको बेलामा अनेक हाउभाउ देखाए र साँझ पख फर्के । कहिल्यै मानिस नदेखेका ऋष्यश्रृङ्गालाई ति बेश्या अर्को आश्रमबाट आएका मुनि कुमार जस्तो लाग्यो । साँझपख नबोलिकन सायमकालीन कृब्य संन्ध्या, अग्निीहोत्रादी नगरेका छोरालाई देखेर आश्चर्य बिमाण्डकले सोध्दा ऋष्यश्रृङ्गले जटिल ब्रह्माचारीको बयान गरे । उनको बयानबाट बेश्याहरु आएर छोराको मन बिगारी दिएछन् भन्ने बुझेका बिमाण्डकले राक्षसीमाया भएकोले त्यसबाट बच्न आदेश दिए । तर भोलीपल्ट ती बेश्याहरु आएर बिमाण्डक नभएको मौकापारी हावभाव कटाक्षले ऋष्यश्रृङ्गलाई मोहित पारेर लगे । उनलाई अंकदेशमा स्वागत गरियो । अलौकिक अध्यात्मिक बलले त्यहाँ भारी वर्षा भयो । त्यहाँका सम्पूर्ण जनता ऋष्यश्रृङ्गप्रति कृतज्ञ भए । राजा लोमपादले आप्mनी छोरी शान्तालाई उनीसंग विवाह गरिदिए । राजाले आप्mना छोरी ज्वाईलाई गोठहरु, गाईहरु दिए । विमाण्डकले छोरालाई शान्ताबाट पुत्र जन्मेपछि पुनःकौशिकी तटमा आउनु भन्ने आज्ञा दिएका थिए ।
राजा दशरथको बृद्ध उमेर हुँदासमेत पुत्र नजन्मेकाले आप्mना गुरु बसिष्टसंग राजाले उपाय सोधे । बसिष्टले ऋष्यश्रृङ्गलाई डाकी एउटा पुत्रेष्टि यज्ञ गर्नुपर्दछ भन्ने उपाय बताईदिए । उक्त यज्ञको आयोजना गरियो । ऋष्यश्रृङ्गालाई यज्ञमा आचार्य बनाईयो । हवन शुरु भएपछि अग्निले पायसको थाल लिएर आए । सो थाल दिई अग्नी लोप भए । त्यही पायस रानीहरुलाई खुवाएपछि राजा दशरथलाई राम, लक्ष्मण, भरत र शत्रुधन गरी ४ छोरा जन्मेका थिए ।
आप्mनो बुबाको आज्ञा अनुसार पुत्र नजन्माइकन आप्mनो आश्रममा आउन निशेष गरिएका ऋष्यश्रृङ्ग आप्mनी पत्नी शान्तालाई लिएर कौशिकी नदिको समान नदी कालीगण्डकीको तिरैतिर रुरु क्षेत्रमा आईपुगे उनी रेसुङ्गामा आएर बसे । यसरी श्रृष्यऋङ्गबाट रेसुङ्गा नाम रहन गएको हो भन्ने भनाई छ । भने ऋष्यश्रृङ्गको हिउँदे आश्रम श्रृङ्गा हो भन्ने भनाई पनि सार्थक हुन्छ ।

Subscribe to:
Posts (Atom)